चैत ७ इमान तामाङ थोकर वैदेशिक रोजगारीको सिलसिलामा नेपालको नुवाकोट धादिङ र रसुवा जिल्ला बाट कुवेत पुगी नेपालीहरूको दुःखमा साथ दिन र सामाजिक कार्यमा हातेमालो गर्न स्थापना गरिएको संस्था नुवाकोट धादिङ रसुवा समाज कुवेत द्वारा क्यान्सर पीडित शमशेर बहादुर तामाङ लाई आर्थिक सहयोग गरेको छ । नुवाकोट जिल्ला तार्के स्वर गाउँ पालिका वडा नम्बर ५ घर भई हाल उपचार को सिलसिलामा काठमाडौँको वीर अस्पतालमा उपचार गरिरहेका पीडित तामाङको उपचारार्थ केही रकम भए पनि सहयोग गर्ने उद्देश्यले ५३०२२ अक्षेरुपी त्रिपन्न हजार बाइस रुपैयाँ हस्तान्तरण गरिएको उक्त संस्थाले जनाएको छ ।

“नुवाकोट धादिङ रसुवा समाज कुवेत” संस्थाका स. प्रवक्ता सूर्य बहादुर तामाङको अभियानमा सङ्कलित आर्थिक रकम रकम समाजका कुवेतको सांस्कृतिक विभाग प्रमुख मनसिङ तामाङको हातबाट हस्तान्तरण भएको जनाइएको छ । क्यान्सर पीडित तामाङलाई सहयोग गर्ने सहयोगीको नामावली यस प्रकारले रहेको छ नुवाकोट धादिङ रसुवा समाज कुवेत २५ के डी , धर्म तामाङ नुवाकोट २१ के डी, दिल माया तामाङ नुवाकोट ५ के डी, चन्द्र बहादुर तामाङ नुवाकोट ५ के डी, विकास तामाङ नुवाकोट ५ के डी, सूर्य बहादुर तामाङ नुवाकोट ५ के डी, राकेश मनाङ्थेन तामाङ धादिङ ५ के डी, बिस्वपासा तामाङ नुवाकोट २.२५० फिल्स, हित माया तामाङ नुवाकोट १.५०० फिल्स, सीतामान तामाङ नुवाकोट ५ के डी, सन्च बहादुर तामाङ नुवाकोट ५ के डी, सेर बहादुर तामाङ नुवाकोट ५ के डी, छिरिङ तामाङ नुवाकोट ५ के डी, टेक बहादुर तामाङ नुवाकोट ३ के डी, पूर्ण तामाङ नुवाकोट १ के डी, विक्रम तामाङ नुवाकोट १ के डी माया मोक्तान काठमाडौँ ५ के डी, इमान तामाङ धादिङ २.५०० फिल्स, मानसिङ तामाङ धादिङ १ के डी, पुडक घले धादिङ २ के डी, कुल बहादुर तामाङ धादिङ ३ के डी, चो माया तामाङ धादिङ २ के डी, मोटु माया तामाङ धादिङ २ के डी, सर्ची माया तामाङ धादिङ ५ के डी, सीता माया धादिङ २ के डी, रिता माया धादिङ २.२५० फिल्स, निमा घले रसुवा ५ के डी, मेङ्गी तामाङ रसुवा १ के डी, दावा दोङ्बा रसुवा १ के डी, गरी जम्मा १४४.७५० फिल्स कुवेती डिनार आर्थिक सङ्कलन गरी नेपाली ५३०२२ रुपैयाँ आर्थिक सहयोग स्वरूप हस्तान्तरण गर्नु भएको छ ।


